महिलालाई यसरी कुट्ने जग्गा दलालहरु प्रहरी हिरासतमा, पूर्व आईजीको पावर देखाउने माथि छानविन सुरु (भिडियोसहित)

कहिले काँही यो कार्यक्रमको प्रारुप, यसको प्रस्तुती र विषयहरुमा गरिने फलोअप र स्थलगतरुपमा पुगेर गरिने रिपोर्टिङका विषयमा प्रश्नहरु उठ्छन्, आलोचनाहरु हुन्छन्, टिप्पणीहरु गरिन्छन्, व्याख्याहरु गरिन्छन् । सयम समयमा विभिन्न कोणबाट कोही घुमाएर आर्टिकल लेख्छन्, कोही सामाजिक संजालमा अर्ती दिन्छन्, कोही अन्तरर्वाताहरुमा सुझाव दिन्छन् । सबको भनाई हुन्छ कि प्रहरी बन्न खोज्यो, न्यायाधिस बन्न खोज्यो ।…