काठमाडौं । सरकारले संघीय संसदको बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले यही वैशाख १२ गते शुक्रबार दिउँसो १ बजे अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । बैठकमा नेपाल शिक्षक महासंघले उठाएका मागको विषयमा पनि मन्त्रिपरिषदमा छलफल भएको थियो । अहिले एसइईको उत्तरपुस्तिका परीक्षण…