काठमाडौं, १४ असार । काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह बेला बेलामा सामाजिक सञ्जालमा आफ्ना धारणा सार्वजनिक गरिरहन्छन् । उनी कहिले राजनीति त कहिले सामाजिक विषयमा बोलिरहन्छन् । आज भने उनले कानून र वर्तमान राजनीतिलाई व्यंग्य गर्दै आफ्नो निजी विचार सेयर गरेका छन् । उनले लेखेका छन्– तिम्रो माया पशुपतीको जलहरी जस्तै, जती घटे पनि, लाग्छ…