पशुपतिनाथ : निकालिएको जलहरी फेरि राखियो

काठमाडौं, १३ असार । पशुपतिनाथ मन्दिरको जलहरी फेरि राखिदैछ। आइबार नापतौलका लागि भन्दै निकालिएको जलहरी बुधबार फेरि राखिन लागेको हो। https://youtu.be/-PWPfeXgB-Y मन्दिरको बाहिरि गेटमा सुरक्षाकर्मी राख्दै दर्शनार्थीलाई प्रवेश निषेध गरेर जलहरी राखिन लागेको पशुपति विकास कोषका एक पदाधिकारीले बताएका छन्। जलहरीलाई लिएर विभिन्न प्रश्नहरू उठेपछि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नापतौलका लागि भन्दै आइतबार निकालेको थियो।…