काठमाडौं महानगरका मेयर बालेन्द्र शाह बालेनले प्रेमप्रसाद आचार्यप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । बुधबार सामाजिक सञ्जालमार्फत मेयर बालेनले उनको सुरक्षा, उद्दार र उनले भोगेको हरेक चरणमा राज्य असफल भएको बताएका छन् । उनले लेखेका छन् – ‘एकजना नागरिक आफुले देखेको प्रगतिको चाहनाका लागि सक्ने सबै कर्म गर्छन् । एकजना नागरिक आफुले चिनेको वा जानेको सबैलाई…