नेकपा एमालेका सचिव तथा सांसद रघुवीर महासेठले सांसद लक्ष्मी महतो अपराधी भए समाजसेवी पदक किन दिनुभयो भन्दै प्रश्न गरेका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा रानालाई बधाई तथा शुभकामना व्यक्त गर्दै उनले यस्तो प्रश्न गरेका हुन् । https://www.youtube.com/watch?v=TEEL-QsacJA उनले भने, ‘उहाँलाई पदक सिफारिस गर्ने निवर्तमान सरकारले अपराधी देखेन । उहाँविरुद्धको…