२४ घण्टामा २६३ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा देशभर २६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ३ सय ९९ जनाको पीसिआर र १ हजार ७ सय ६६ जनाको एन्टिजेन गरी ३ हजार १६५ जनाको कोरोना परीक्षण गर्दा २६३ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै देशभर ५ हजार ४३४ जना सक्रिय संक्रमित…