‘मल्लकालिन संस्कृति र चाडपर्व’ सार्वजनिक

डा। वीरेन्द्रप्रसाद कायस्थद्धारा लिखित मल्लकालीन संस्कृति र चाडपर्वु नामक पुस्तकको विमोचन गरिएको छ । शनिबार आयोजित एक  कार्यक्रमवीच उक्त पुस्तक सार्वजनिक गरिएको हो । पुस्तक ८६ उपशीर्षकमा विजाति छ । पुस्तकमा ज्योतिष विज्ञान तथा संस्कृति र चाडपर्वका विविध विषयमा समावेस छन् । नेवार संस्कृतिमा मनाउने विभिन्न चाडपर्वहरू जस्तै दशैं, तिहारलगायतका विविध संस्कृति र चाडपर्वबारे विस्तृत रुपमा उल्लेख छन्…