मेरिकामा दुई नेपाली घरभित्र नै मृ’त भेटिएका छन् । अमेरिकाको न्यूयोर्कमा बस्दै आएका दुईजना नेपाली घरभित्रै मृ’त अवस्थामा भेटिएका हुन् । मुस्ताङ जिल्ला घरभएका अन्दाजी ४० वर्षीय दुईजना नेपाली घरभित्रै मृ’त भेटिएको नुप्रि एसोसिएसनका पूर्व अध्यक्ष मिङमार लामाले जानकारी दिएका छन्। न्युयोर्कको क्विन्सस्थित जमाइकामा बस्दै आएका सोनाम लामा र क्विन्स सन्नीसाइड बस्ने थोक्मे बिष्टको मृ’त्यु…