आजको राशिफल बि.सं.२०७६ साल चैत २१ गते शुक्रवार ई. सं. २०२० अप्रिल ३, नेपाल सम्बत ११४० चौलाथ्व दशमी, परिधावी नामक संवत्सर, सूर्य उत्तरायन, वसन्त ऋतु, चैत्र शुल्क दशमी तिथी, चन्द्रमा कर्कट राशिमा, पुष्य नक्षत्र, सुकर्मा योग, तैतल करण । नेपालमा सूर्योदय बिहान ०५ः५२ बजे, सूर्यास्त साँझ ०६ः२३ बजे हुनेछ । आज जन्म लिने बच्चाको कर्कट…