मेषः–दुविधा मुक्त भएर योजना बनाएर काम गर्नु होला थोरै भए पनि सफलता मिल्नेछ । काम गर्दा बाहिरी प्रभाव बढि पर्न सक्छ । अरुको भर विश्वासमा काम नगर्नु होला धोका हुनसक्छ । व्यापार व्यवसायबाट उचित प्रतिफल नमिल्न सक्छ । नोकरी र राजनीतिमा अप्ठ्यारो पर्न सक्छ । पठन पाठनमा सन्तोषजनक प्रगति हुने छैन । तनाव घट्नेछ ।…