पूर्वराजा ज्ञानेन्द्र शाहका यी अति दुर्लभ तस्वीरहरु, युवा अवस्थामा के सम्म गरेनछन् !

नेपालका शाहवंशीय अन्तिम राजा ज्ञानेन्द्र शाह अहिले पनि सधै चर्चामा रहने गर्नुहुन्छ । पूर्वराजा राजा बन्नु भएका शाह मुलुकमा गणतन्त्र स्थापना भए पनि स्वदेशमै बसेर विश्वमै उदाहरण प्रस्तुत गर्न सफल हुनु भएको छ । देश विदेश घुमिरहने पूर्वराजा ज्ञानेन्द्रले खास खास बेला विज्ञप्ति जारी गरेर देश र जनताप्रतिका चिन्ता व्यक्त गर्दै आउँनु भएको छ ।…