श्री केदारेश्वर महादेवले हामी सबैको कल्याण गरुन् ,वि.सं. २०७६ फागुन २५ गते आइतबारको राशिफल हेर्नुहोस्

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – बौद्धिक चिन्तन वा विचारले धेरैलाई आकर्षण गर्ने समय छ,विपरीतलिङ्गीबाट आवश्यक सहयोग मिल्नेछ,मानसम्मानमा बृद्धि हुनेछ,सहयोगीहरूले काममा साथ दिनेछन्,आजको शुभ अंक १० रहेको छ। बृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – रोकियका कामहरु बन्ने छन् ,स्वास्थ्यमा सुधार आउने छ,परिवारमा खुशी छाउनेछ,सन्तानपक्षबाट राम्रै सरसहयोग…