कामदार भिसा एचवान बीमा अमेरिका जान भोलिदेखि अनलाइन दर्ता खुल्ने भएको छ। पूर्वीय समय अनुशार भिसा एचवान बी भोलि अर्थात मार्च १ तारिख दिउँसो १२ बजेदेखि खुल्ने छ। यो दर्ता प्रक्रिया मार्च २० तारिखका दिन दिउँसो १२ बजेसम्म खुल्ला रहने युएससीआईएसले जनाएको छ। युएससीआईएसका अनुसार, आर्थिक बर्ष २०२१ का लागि खुल्ने उक्त भिसाका लागि तोकिएको…