जुत्ता सिलाएरै श्रीमतीलाई नर्स पढाउँछु’…(भिडियो सहित हेर्नुहोस )हौसला सोरुप १/१ शेयर गरिदिनुहोला !

  ललितपुरको सातदोबाटो-हात्तीवन सडक किनार उनी पाँच महिनादेखि पुराना जुत्ता-चप्पल र झोला सिलाइरहेका छन्।भरतको विशेषता के भने, यही सडकमा उनी ३५ वर्षदेखिको पुस्तैनी व्यापार धानिरहेका छन्। अर्थात्, भरतका बाबु ठागा राम सातदोबाटो क्षेत्रमा जुत्ता सिलाएर बसेको ३५ वर्ष भयो। https://www.youtube.com/watch?v=ojbPUHHOx4Y भरतलाई यहाँ सडक किनार पसल चलाउन थाल्दा सुरूमा अप्ठ्यारो भएको थियो। विभिन्न बहानामा उनलाई हटाउन खोजियो।…