पशुपति दर्शन : यी हुन् ४ दर्शनमार्ग र पार्किङ क्षेत्र

आज महाशिवरात्रि पर्व आराध्येदेव भगवान् शिवको पूजा–आराधना गरी देशभर मनाइँदैछ । काठमाडौंको पशुपतिनाथ मन्दिरमा यस दिन १० लाखभन्दा बढी दर्शनार्थीले पूजाआाराधना गर्ने गरेका छन् । वैदिक सनातन हिन्दू धर्मालम्बीहरु बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई भक्तिपूर्वक पूजा–आराधना गर्छन् । हरेक वर्ष झैं यो वर्षपनि शिवको रुप धारण गर्दै ५ हजारभन्दा बढीको संख्यामा…