“अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने पक्षमा सर्वोच्च अदालतको फैसला”

अमेरिकाको सर्वोच्च अदालतले टिकटकमाथि प्रतिबन्ध लगाउने कानूनको पक्षमा फैसला गरेको छ। अदालतले भनेको छ कि यदि टिकटकले अमेरिकी कम्पनीलाई आफ्नो स्वामित्व नबेचेमा, भने भोलिदेखि प्रतिबन्ध लागू हुनेछ। सर्वोच्च अदालतको फैसलापछि अमेरिकी सरकार अब टिकटकको अमेरिकी संस्करण एप स्टोर र वेब होस्टिङ सेवाबाट हटाउने तयारीमा छ। यो निर्णय अमेरिकी राष्ट्रपति जो बाइडेनको टिकटकमाथि प्रतिबन्ध लगाउने कानूनको…