७० वर्षको उमेरमा गर्भवती भएर पनि स्वस्थ भएको मानिसबारे कहिल्यै देख्नु वा सुन्नु भएको छ ? मेक्सिकोको सिनालोआमा बस्ने मारिया डी लालूसले बकाइदा यस्तो सजिव उदाहरण हुन् जो ७० वर्षजस्तो गिर्दो बुढ्यौलीमा पनि गर्भवती हुँदा हट्टगट्ट छिन् । यस अगाडी नै आधा दर्जन बढी सन्तानलाई जन्म दिइसकेकी मारिया डी लालूसले अबको बच्चाका रुपमा छोरीलाई जन्म…