सच्चा मनले भगवानको दर्शन गर्दै भोलि मङ्गलवारको हेर्नुहोस तपाइको राशिफल यस्तो रहेको छ

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज दौडधूप गर्नु परेपनि लाभ नै हुनेछ । रमाइलो यात्राको योग रहेको छ । बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ । प्राविधिक कार्यमा सफलता मिल्नेछ । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । वैदेशिक…