फिफा विश्वकप सन् २०१८ सुरु हुन अघि बंगलादेशका एक फुटबल समर्थक किशानले ५।५ किलोमिटर लामो जर्मनीको झण्डा घरमा नै बनाएका छन् । ००६ को विश्वकप देखि जर्मनीको समर्थन गर्दै आएका अम्जाद हुसेन ले २००६ देखी नै जर्मनीले विश्वकपको आयोजना गर्दा देखि उनले कालो, रातो र पहेंलो रंगको कपडा जोड्दै आएका हुन् ।हरेक विश्वकपमा उनले जर्मनीको झण्डाको…