लोकसेवा परीक्षा केन्द्र पुग्न चार मिनेट ढिला हुँदा प्रवेश नदिइएपछि छात्रले आत्महत्या गरेका छन् । घटना हो भारतको । भारतको कर्नाटकका २८ वर्षे छात्र वरुण उत्तर दिल्लीस्थित पहाडगंज परीक्षा केन्द्र पुग्न ढिला भएपछि उनलाई परीक्षामा समावेश हुन नदिएपछि उनले राजेन्द्र नगरस्थित भाडाको कोठामा आत्महत्या गरेको अवस्थामा शव बरामद गरिएको प्रहरीले जनाएको छ । आइतबार आयोजित…