एकैदिन विभिन्न तीन ठाउँमा गुडिरहेको बसमाथी पहिरोले क्षति, सडक यात्रा जोखिमपूर्ण बन्दै

काठमाडौं– लगातार वर्षासँगै नेपालमा यात्रुहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । कहिले गुडीरहेको बाढीमा पहिरो तथा ढुंगा खस्ने र कहिले भासिने समस्या देखिएका छन् । मंगलबार मात्र वर्षाका कारण विभिन्न ठाउँमा गुडिरहेको तीन सवारीमा क्षति पुगेका छन् । गुल्मीको रूरू क्षेत्र गाउँपालिका वडा नं. १ रातामाटामा गुडिरहेको यात्रुवाहक बसभित्र लेदोसहितको पहिरो खसेको छ । राजमार्गको…