काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले आइतबारदेखि ४० मेगावाट विद्युत् बंगलादेश निर्यात सुरु गरेको छ । गत वर्ष कात्तिक १८ मा पहिलोपटक १२ घण्टाका लागि प्राधिकरणले विद्युत निर्यात गरेको थियो । यस वर्ष असार १ देखि भारतीय प्रसारण लाइन हुँदै बंगलादेश विद्युत् निर्यात गरेको हो । गत वर्ष असोज १७ गते प्राधिकरण, बंगलादेश पावर डेभलपमेन्ट बोर्ड…