काठमाडौं । को बसुन्धरामा शनिबार खाना पकाउने ग्यास लिन पुगेका उपभोक्ताको ठूलो भीड देखिएको छ। ग्यास खरिदका लागि उपभोक्ताहरू सिलिन्डर बोकेर बसुन्धरास्थित राधास्वामी परिसर पुगेका छन्। जिल्ला प्रशासन कार्यालय काठमाडौं र नेपाल आयल निगमको समन्वयमा ग्यास उद्योगीमार्फत राधास्वामी परिसरबाट विभिन्न ब्रान्डका ग्यास बिक्री तथा वितरण भइरहेको छ। उक्त परिसरबाट नेपाल, एचपी, एभरेस्ट/सुगम, भानु र ओम…