त्रिशुलीमा पहिरोसँगै बगेको बसमा जुगेसाको सन्तान बगे, नन्दनको सपना

काठमाडौं– नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले बगाउँदा त्रिशूलीमा खसेका भनिएको बस र यात्रुहरुहरु हालसम्म भेटिएको छैन । उनीहरुको खोजीमा ९० जना सशस्त्र प्रहरीको टोली परिचालन गरि खोजी भइरहेको छ । आज बिहान वीरगञ्जबाट काठमाडौं आउँदै गरेको विङर गाडी र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको गणपति डिलक्स बस नदीमा खसेका थिए । दुवै बसमा ६५ जना सवार…