यू–१९ एसिया कपमा अफगानस्तानविरुद्ध भिड्ने नेपाली टिम सार्वजनिक, थपिए दिपक बोहरा

काठमाडौं,१९ मंसिर । यूएईमा हुने यू–१९ एसिया कपमा अफगानस्तानविरुद्ध खेल्ने नेपाली टिमको घोषणा भएको छ । सोमबार एसियाली क्रिकेट काउन्सिल (एसीसी) ले यू–१९ एसिया कप खेल्ने नेपाल र अफगानस्तानको टिम सार्वजनिक गरेको हो । सार्वजनिक सूचीमा नेपाल क्रिकेट संघ (क्यान) ले सार्वजनिक गरेको अन्तिम १४ मा दिपक बोहराको नाम थप भएको छ । क्यानले एक…