काठमाण्डौ जिल्ला अदालत अगाडि आधुनिक जेब्राक्रसिङ, अव बटुवाले आफैँले बटन थिचेर बाटो पार गर्न सक्ने

काठमाडौं, मंसिर ११ । काठमाण्डौको बबरमहलमा बटुवा आफैँले बटन थिचेर रातो बत्ती बाल्ने र बाटो पार गर्ने आधुनिक शैली सञ्चालनमा आएको छ । बटुवाले आफैँ बटन थिचेर रातो बत्ती बाल्ने, अनि बाटो काट्ने ‘पोलिकन क्रसिङ लाइट’ सिस्टम आजदेखि सञ्चालनमा आएको हो । काठमाण्डौ जिल्ला अदालत अगाडि रहेको जेब्राक्रसको छेउमा रहेको पोलमा राखिएको बटन थिच्दा गाडी…