प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँगको भेटवार्ता सार्थक र सकारात्मक भएको बताएका छन् । ओली–मोदीबीच आज (शुक्रबार) बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को छैटौँ शिखर सम्मेलनपछि साइडलाइन वार्ता भएको थियो । भेटवार्तापछि प्रधानमन्त्री ओलीले मोदीसँग आत्मीय र सौहार्दपूर्ण भेट भएको बताएका छन् । उक्त भेटवार्तालाई ओलीले ‘आत्मीय भेटवार्ता’…