दिल्लीमा भयको प्रदर्शनमा अहिलेसम्म १३ जनाको मृत्यु !

भारतको राजधानी दिल्लीमा नागरिकता विधेयकको समर्थन र विरोधमा जारी प्रदर्शनका क्रममा ज्यान गुमाउनेको संख्या १३ पुगेको छ । अन्य ८१ जना घाइते भएको प्रेस ट्रस्ट इन्डियाले अस्पताल स्रोतलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् । मंगलबार बेलुकी गुरु तेग बहादुर अस्पताल पुगेका भारतका केन्द्रीय स्वास्थ्यमन्त्री हर्षवर्धन भने ‘अहिलेसम्म हिंसामा मारिनेको संख्या १३ पुगिसकेको छ ।…