छुनै नसकिने भो सुन, तोलाकै दुई लाख नाघ्यो

काठमाडौँ - सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । स्थानीय बजारमा बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्य तोलामा एक हजार २०० ले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य दुई लाख ६०० रुपैयाँ निर्धारण भएको छ । जुन हालसम्मकै सबैभन्दा बढी हो । सुन व्यवसायीहरूले एक वर्षअघि नै…