काठमाडौं - अघिल्ला दुई दिन लगातार घटेको सेयर बजार शुक्रबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको आश्वासनपछि २७.९४ अंकले बढेको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन) को वार्षिक साधारणसभामा शुक्रबार बिहान बोल्दै अर्थमन्त्री वाग्लेले सोमबारसम्म सेयर बजार सुधारका लागि कार्ययोजना सार्वजनिक गर्ने बताएका थिए । त्यसको प्रभाव बजारमा देखिएको हो । शुक्रबार नेप्से परिसूचक १.१० प्रतिशतले…