एकैदिन दुई हजारले घट्यो सुनको मुल्य

काठमाडौं– आज नेपाली बजारमा सुनको मूल्य तोलाको २ हजार रुपैयाँले घटेको छ । लगातर चारदिनकोे रेकर्ड राखेको सून बिहीबार ३०० रुपैयाँले घटेको थियो । आज पुन सूनको मुल्य २ हजार रुपैयाँले घटेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको भाउ प्रतितोला १ लाख ४७ हजार ५०० रुपैयाँमा कायम भएको छ ।…