फेरी सुनको मुल्यको नयाँ रेकर्ड, एक लाख ४५ हजार चार सय रूपैयाँमा कारोबार

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ। लगातार बढिरहेको सुनको मूल्य आइतबार हालसम्मकै उच्च विन्दुमा पुगेको हो। यसअघि गत जेठ २५ गते सुनको मूल्यको नयाँ रेकर्ड बनेको थियो । उक्त दिन सुन प्रतितोला एक लाख ४५ हजार रूपैयाँमा कारोबार भएको थियो। आज सुन प्रतितोला एक लाख ४५ हजार चार सय…