राष्ट्रिय लिगका खेल एमएसएम भिडियो एपमार्फत प्रत्यक्ष हेर्न सकिने

अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा जारी राष्ट्रिय लिगका खेलहरू अब दर्शकले एमएसएम भिडियो एप मार्फत प्रत्यक्ष (लाइभ) हेर्न सक्ने भएका छन्। एन्फा र एमएसएम भिडियोबीच भएको सहकार्यअनुसार सातदोबाटोस्थित एन्फा कम्प्लेक्सलगायत विभिन्न मैदानमा हुने राष्ट्रिय लिगका सबै खेलको लाइभ स्ट्रिमिङ एमएसएम भिडियो एपमा उपलब्ध हुनेछ। यससँगै मैदानसम्म पुग्न नसक्ने फुटबलप्रेमीले मोबाइल वा स्मार्ट टिभीमार्फत…