नेपाल-बंगलादेश फाइनल खेलको टिकट बिक्रीमा एन्फाको लगायो रोक

अखिल नेपाल फुटबल संघ (एन्फा) ले महिला च्याम्पियनसिप-२०२४ अन्तर्गत बुधबार हुने नेपाल र बंगलादेशबीचको फाइनल खेलको टिकट बिक्री वितरण गर्न रोक लगाएको छ। https://www.youtube.com/live/21-jfblnZAk?si=XzCd0nShuV3ZVgcM आइतबार दशरथ रंगशालामा भएको नेपाल र भारतबीचको सेमिफाइनल खेलमा रंगशालाको क्षमताभन्दा बढी टिकट बिक्री गरेको पाइएपछि एन्फाले टिकट बिक्रीमा रोक लगाएको हो। एन्फाले सोमबार जारी गरेको सूचनामा भनेको छ, “कात्तिक १४…