ओडिआईमा क्यानडासँग नेपाल पहिलोपटक पराजित

काठमाडौं– आइसीसी क्रिकेट विश्वकप लिग–२ को क्यानडामा जारी त्रिकोणात्मक सिरिजको पहिलो खेलमा घरेलु टोलीसँग नेपाल पराजित भएको छ । क्यानडाको किङ्ग सिटीमा भएको खेलमा क्यानडासँग नेपाल १ सय ३ रनको फराकिलो अन्तरले पराजित भयो । क्यानडाले दिएको २ सय ५४ रनको लक्ष्य पछ्याएको नेपालले ४०.१ ओभरमा अल आउट हुँदै १ सय ५० रनमात्र जोड्न सकेको…