काठमाडौं— भारतीय क्रिकेटर शिखर धवनले नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने भएका छन् । हिमालयन विल्डर्स एन्ड इन्जियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सले प्रथम संस्करणको एनपीएलका लागि अनुबन्ध गरेको हो । धवनले भारतीय राष्ट्रिय टिमबाट तीनै फर्म्याट क्रिकेट खेलिसकेका छन् । धवन र कर्णाली याक्सबीच बिहिबार सम्झौैता भएको हो । सम्झौतामा मालिक झनक दत्त खनाल र खेलाडी…