क्यानका अध्यक्ष भन्छन्, ‘सन्दीप १५ सदस्यीय स्क्वाडमा समावेश थिए’

काठमाडौं– नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले सन्दीप लामिछानेलाई १५ सदस्यीय स्क्वाडमा समावेश नै नगरिएको भन्दै भ्रम फैलाएको भन्दै त्यसको खण्डन गरेका छन् । क्रिकेटर सन्दीप लामिछानेले आइसिसी टि–२० विश्वकप खेल्न जान भिसा नपाएपछि क्यानको लापरबाहीले गर्दा भिसा अस्वीकार भएको भन्दै सामाजिक सञ्जालमार्फत टिकाटिपप्पणी हुन थालेपछि अध्यक्ष चन्दले त्यसको खण्डन गरेका हुन् । सन्दीपलाई…