अनलाइन टिभी नेपाल काठमाडौं, टि–२० विश्वकप क्रिकेटको एशिया छनोट प्रतियोगिताको फाइनलमा नेपालले ओमानलाई १८५ रनको बिशाल लक्ष्य दिएको छ । टी-२० विश्वकप छनोट खेलको उपाधिका लागि कीर्तिपुरमा जारी खेलमा गुल्शन झा र रोहित पौडेलको विस्फोटक ब्याटिङ मदतमा नेपालले १८४ रनको बिशाल योगफल तयार गरेको गरेको । नेपालका लागी गुल्शन र रोहीतले अर्धसतक बनाए । नेपालका…