नेपाली राष्ट्रिय क्रिकेट टिम १९औँ एसियाड खेलेर चीनबाट स्वदेश फिर्ता भएका छन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई भव्य स्वागत गरिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बाजागाजासहित राष्ट्रिय टोलीलाई स्वागत गरिएको हो। पहिलो क्वार्टरफाइनलमा भारतसँग २३ रनले पराजित भए पनि नेपाली टोलीले उत्कृष्ट प्रदर्शन गर्दै रेकर्डहरू बनाएको छ। नेपालले दिएको २१३ रनको लक्ष्य पछ्याएको माल्दिभ्स १९.४ ओभरमा…