सर्लाही । विनोद खनाल सर्लाहीवासी र राजनीतिज्ञका लागि नौलो नाम होइन । नेपाली काङ्ग्रेसका पूर्व जिल्ला उपसभापति समेत रहेका खनालले यसपटक सर्लाही ३ बाट प्रतिनिधिसभा सदस्यको लागि उम्मेदवारी दिएका छन् । उनलाई नेपाली काङ्ग्रेसले उम्मेदवार बनाएको हो । सर्लाही जिल्ला मै विकास प्रेमी नेताको छवि बनाएका खनालले उम्मेदवारी दिएपछि क्षेत्रवासी उत्साहित देखिएका छन् । विसं…