अञ्जु पन्त फाउन्डेशन यतिबेला पर्सा जिल्लाको पटेर्वामा रहेको बाढी पिडितहरूको बस्ती निर्माणको तयारीमा छ। बाढीबाट पटेर्वाको दलित माझी बस्ती नै उजाडिएपछि सहयोगको अभावमा रुमलिरहेका ३५ परिवारहरूको बस्ती निर्माणका लागि ‘अञ्जु पन्त फाउन्डेशन’यतिबेला रकम संकलनमा लागेको हो। बस्ती निर्माणका लागि अनुमानित ३ करोड ५० लाख लागत लाग्ने बताईएको छ । जसका लागि अञ्जु पन्त फाउन्डेशनले ‘गो…