प्रदेश २ सर्लाहीको छुट्टाछुटै ठाउँको पोखरीमा डुबेर दुईजनाको मृत्यु भएको छ। सर्लाहीको चन्द्रनगर र बरबरियामा पोखरीमा डुबेर एक युवक र बालिकाको मृत्यु भएको हो ।सर्लाहीको बसबरिया गाउँपालिका–४ गोनर्वाका वीरु पासवानकी चार वर्षकी छोरी लालमुनी पासवान रहेको प्रहरीले जनाएको छ । घरनजिकै रहेको राम जानकी मन्दिरको पोखरीमा बालिका डुबेको स्थानीयले जानकारी दिए । https://www.youtube.com/watch?v=E7t_qRoLNpc&t=620s बालिकाको शव…