ग्रीन कार्ड मिलाईदिने प्रलोभनमा मानब बेचबिखन, एक जना पक्राउ

काठमाडौं– राम्रो तलब र ग्रीन कार्डको प्रलोभनमा पारी मानब बेचबिखन गरेको आरोपमा एक जना पक्राउ परेका छन्। एक महिलाको बेचबिखन गरेको आरोपमा झापा कमल गाउँपालिका– १ का ५४ वर्षीय बुद्धिराज न्यौपाने पक्राउ परेका हुन् । उनलाई मानब बेचबिखन अनुसन्धान ब्युरोले सोमबार काठमाडौंको गौरीघाटबाट पक्राउ गरेको हो । उनले एक महिलालाई मौरिससमा मासिक ७० हजार रुपैयाँ…