इजरायलमा केयर गिभरमा जान पेश गरिएका कागजातको आधिकारिकता जाँच हुँदै

काठमाडौं– इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदारको रूपमा जानका लागि श्रमिकहरूले पेस गरेको कागजातको आधिकारिकता जाँच हुने भएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपालबाट लैजान लागिएका सहायक कामदारको छनोट प्रक्रियामा पेस गरिएका कागजातको आधिकारिकता जाँच गर्न उच्चस्तरीय छानबिन समिति बनाएको हो। यसका लागि मन्त्रालयले उपसचिव मेघनाथ रिमालको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन…