कन्चनले गरिन जेबिशको पर्दाफास ! अन्तर्वार्तामै देखाईन गोप्य मेसेज, मलाई बिहे प्रस्ताप राख्नु भयो…….(भिडियो सहित)

यूट्यूवमा छोटा कमेडी भिडियो अपलोड गरेर चर्चामा आएको जोडी हो जिवेशसि‌ंह गुरुङ-रियाशा दाहाल । ‘कलेज नेपाल’मार्फत उत्पादित सर्ट भिडियो सिरिज ‘आजकालको लभ’ मा यो जोडीलाई धेरैले मन पराएका थिए । तर, तीन महिनाअघि उनीहरु अनायास अलग भए । ‘लभ आजकाल’ को १०४ एपिसोडपछि रियाशा र जिवेशको जोडी टुटेको थियो । जिवेशका यो सिरिजका निर्देशक, लेखक…