Logo

जिवेश र रियाशा आरोप-प्रत्यारोप: रियाशा प्रमाण सहित मिडियामा, मलाई आक्रमण गर्ने, मलाई पिट्ने…, जिवेशलाई रियाशाको च्यालेज….(हेर्नुहोस् भिडियो)

यूट्यूवमा छोटा कमेडी भिडियो अपलोड गरेर चर्चामा आएको जोडी हो जिवेशसि‌ंह गुरुङ-रियाशा दाहाल । ‘कलेज नेपाल’मार्फत उत्पादित सर्ट भिडियो सिरिज ‘आजकालको लभ’ मा यो जोडीलाई धेरैले मन पराएका थिए । तर, तीन महिनाअघि उनीहरु अनायास अलग भए ।

‘लभ आजकाल’ को १०४ एपिसोडपछि रियाशा र जिवेशको जोडी टुटेको थियो । जिवेशका यो सिरिजका निर्देशक, लेखक र प्रमुख कलाकार हुन् भने रियाशाले उनको जोडी भएर अभिनय गरिरहेकी थिइन् । धेरैले यो जोडीलाई ‘रियल कपल’का रुपमा पनि चर्चा गर्न थालेका थिए । तर, एकाएक अलग भएपछि उनीहरुका शुभचिन्तक निराश बने ।

यद्यपि, यी दुईको भित्री झगडा बाहिर आएको थिएन । दुवैले सामाजिक सञ्जालमा वा मिडियामा एक-अर्काका विषयमा केही पनि बोलेनन् । जिवेशसँग अलग भएर रियाशाले कलेज नेपालमार्फत नै ‘सोल्टिनी’ नाममा छुट्टै कमेडी सिरिज निर्माण गर्न थालिन् । रियाशा प्रमाण सहित मिडियामा, मलाई आक्रमण गर्ने, मलाई पिट्ने…, जिवेशलाई रियाशाको च्यालेज….हेर्नुहोस् भिडियो…

प्रतिक्रिया दिनुहोस्