उहाँ मेरो जन्म दिने बुवा होइन् तर…,छोरीले कलाकार दिपक क्षेत्रीको अन्तिम इच्छा पुरा गर्दै , बुवासंग बिताएको पल सम्झेर रोइन…(हेर्नुहोस् भिडियो)

कलाकार दिपक क्षेत्रीले यो सँसार छोडेको धेरै दिन भाको छैन् । उनको बिदाईले चलचित्र क्षेत्र, चलचित्रकर्मी र नेपाली चलचित्र प्रेमी दर्शकहरु शोकमग्न छन् । यसैबिच दिपक क्षेत्रीको छोरी रिस्ता बस्नेत मिडियामा आएकी छिन् । वास्तवमा, रिस्ता दिपक क्षेत्रीको आफ्नै छोरी होईनन् । रिस्ताको आमाले अर्को परिवारमा कलहपछि दिपक क्षेत्रीसँग दोस्रो बिहे गरेकी थिईन् । अनलाईनटिभीनेपाल…