‘मोहर’का प्रचारमा पल र बेनिशा, बुटवलका दर्शकसँग के भने ?

फिल्म ‘मोहर’को टिम प्रचारमा आक्रामक रुपमा लागिपरेको छ । साउनको २३ गतेबाट रिलिजमा आउन लागेको यो फिल्मको प्रचारका लागि नायक पल शाह र नायिका बेनिशा हमाल कुँदिरहेका छन् । फिल्ममा समावेश गीतसंगीतले पनि दर्शकको साथ पाइरहेको समयमा उनीहरु फिल्मबाट अझै उत्साहित छन् ।यसैबिच, पल र बेनिशा पश्चिम नेपालको बुटवल पुगेका छन् । जहाँ, उनीहरुले दर्शकसँग…