फिल्म ‘जारी २’को प्रदशृन मिति तय गरिएको छ । यो फिल्म अब असोज ३ गतेबाट रिलिजमा आउँदैछ । संविधान दिवसको अवसर पारेर फिल्मलाई असोज ३ बाट रिलिज गर्न लागिएको हो । कवि उपेन्द्र सुब्बाको लेखन तथा निर्देशनमा यो फिल्म निर्माण भएको हो । रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङको लगानी रहेको फिल्मलाई उपेन्द्र सुब्बाले…